बलात्कारको घटनाको पीडित वा प्रभावित व्यक्ति लाइ आवश्यक सुरक्षित सेवा आवाज ले बिगत १९ वर्ष देखि दिदै आको छ । येही कुरा लाइ ख्याल गर्दै आवाज र दिदीबहिनी समाज मेल्बौर्ने बिच गत ३ वर्ष देखि सहकार्य गर्दै आएको छ ।
लैङ््गिक हिंसाबाट पीडित वा प्रभावित व्यक्ति , बलात्कार, यौनजन्य दुव्र्यवहार भएको हरूसँग काम गर्दा भएको उपलब्धि हरु स्
करिब ४५ जना महिला पीडित वा प्रभावित व्यक्ति हरुले यो सेवा बाट लाभान्नित भएको छ ।
आवाज ले पीडित को सर्वाेत्तम हितलाई ध्यान दिने, आवश्यक हेरचाह एवम्् संरक्षणको बारेमा सचेत ,जात, धर्म, रङ््ग, वर्ण, भाषा, लिङ्ग, राजनैतिक, जातीयता, अपाङ्गताको स्थिति वा जन्मेको स्थान र स्थितिजस्ता कुनै पनि कारणबाट विभेद नगरी समान व्यवहार र सेवा सुविधाको व्यवस्था गर्ने गरेकोस
पीडित सँग घटेको प्रत्येक घटनाको विश्लेषण गरी सही र दिगो समाधानका उपायहरूको खोजी गरेकोस
पीडित हरूको गोपनीयताको अधिकारलाई ध्यान दिदै उनिहरूको गोपनीयतासम्बन्धी कुनै पनि कार्यक्रमको उच्च प्राथमिकतामा दिने गरेको र पीडित हरूको पिडा पनि अरुको जस्तै संवेदशिल र दुःखद हून्छ भन्ने कुरालाई उनिहरूको घर ,परिवार, विद्यालय र समाजका सदस्यहरूसँग पुनर्मिलन गराउन परिवार, समुदायका व्यक्ति हरू सँग मिलेर काम गरेको,
पीडित सुरक्षा र सहयोगका लागि सम्बन्धित क्षेत्रमा कार्यरत लैङ््गिक हिंसा विरुद्ध निगरानी समूह, महिला अधिकारकर्मीहरूको समूह जस्ता विभिन्न समूहहरू, महिला अधिकारका क्षेत्रमा काम गर्ने सङ््घ संस्थाहरूको नेटवर्क, आमा समूह जस्ता विभिन्न समूहले गा. वि. स का पदाधिकारीहरू, जिल्ला स्थित संरक्षण अधिकारी, महिला विकास अधिकृत, बाल संरक्षण अधिकृतसँगको सम्बन्ध स्थापित गरी सामुदायिक स्तरमा हिंसा पीडित व्यक्तिका लागि आवश्यक सुरक्षा संयन्त्रको व्यवस्था गरेको
महिला र बालबालिका विरुद्ध हुने सबै प्रकारका यौन हिंसा जबरजस्तीकरणीका घटनाहरू सामाजिक एवम्् कानुनी अपराध हुन्् । समाजमा यस्तो घटना घट््न नदिन सबैको जिम्मेवारी हो भन्नेबारे सबैलाई स्पष्ट जानकारी दिने गरेर्को ,।
लैङ््गिक विभेदमा आधारित हिंसाबाट पीडित प्रभावित सबैलाई आवश्यक पर्ने सहयोग मानव अधिकारको मान्यता र मापदण्ड बमोजिम भएको छ भन्ने कुरा सुनिश्चित गरेर्को,
गोपनियता, सुरक्षा, न्याय, मनोविमर्श, समन्वय जस्ता कुरामा विशेष ध्यानपु¥याई पीडितलाई सहयोग गर्ने गरेको
महिलामाथि हुने बलात्कारजस्तो जघन्य अपराधका घटनाका दोषीलाई प्रहरीकै मिलेमतोमा उन्मुक्ती दिइएको भन्दै महिला अधिकारकर्मीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्
महिलामाथि हुने बलात्कारजस्तो जघन्य अपराधका घटनाका दोषीलाई बलात्कारपछि( अपराधिलाई सजाय दिनु पर्ने तथा घटेका घटनाहरुमा प्रहरीकै मिलेमतो रहेकोमा आपत्ति जनाउँदै यस्ता घटनामा पीडितहरुले किटानी जाहेरी दिँदा दिँदै पनि प्रहरी प्रशासनले भित्रभित्रै थामथुम पार्न खोजेको प्रती उनीहरुले आपत्ति जनाए। महिला तथा बालिकामाथि हुने यस्ता निन्दनीय कार्यका दोषीलाई कारबाही गर्नुपर्ने तथा घटनाको चाँडो भन्दा चाडो छानबीन गरी दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने उनीहरुले माग गरेका छन् र देश ब्यापिरुपमा बलात्कार बिरुद्द अभियान राज्यले गर्नुपर्ने भन्दै , श्रृङखलाबद्द घटना ९विषेश गरि बलात्कारको को विरूद्द आवाज उठाइ रहेका छौं ।
DBSV organized a handover program in the park on 29 Nov 2020 to give (virtually) AUD 4,000 raised to support victim-survivors of family violence in Nepal and coincided with the occasion of 16 days of activism against gender-based violence.
In the las...
DBSV Casey Unit had organised an IWD celebration together with the DBSV Eastern Unit on the 3rd of March in Cranbourne East. The program was organised to inspire women and promote inclusion. Four women ent...
read more
Share this news article online