On behalf of the entire team at the Consulate General of Nepal to Victoria Office, I would like to extend its compliments and congratulations to Didi Bahini Samaj Victoria (DBSV) for their valuable work in uniting Victoria’s Nepalese and wider communities for women empowerment. It is wonderful to see such a dedicated and inspiring working […]
How Didi Bahini Samaj Victoria (DBSV) began? By Prabha Shrestha. Didi Bahini Samaj Victoria (DBSV) began with the significant interest of the seven Nepali women, whose insight and dedication was the formation of an own women forum that can be a stepping stone of Nepali community to face with the women and girls issues, which […]
दिदीबहिनी समाज भिक्टोरिया अस्ट्रेलियाको भिक्टोरियामा भएका नेपाली संस्थाहरुमा खासै पुरानो संस्था होइन । र पनि आफ्नो स्थापनाको करीब आधा दशकभित्र यस्ले आफूलाई आफ्ना गतिबिधिहरुका आधारमा भिक्टोरियास्थित नेपाली संस्थाहरुमा अग्र स्थानमा राख्न सफल भएको छ । दिदीबहिनी समाज भिक्टोरियाका कार्यक्रमहरु तडक भडक बिनाका त हुन्छन नै साथै व्याबहारिक रुपमा नै जीवनोपयोगी र समाजोपयोगी पनि हुन्छन । […]
Youngest sibling out of 8, born and lived at the heart of Kathmandu city with schooling dine in St.Mary’s High School and Diploma in Pulchowck Engineering College, people know me as Barsha Rajbhandary KC. I am the executive of Didi Bahini Samaj Victoria. I have a keen passion for community services and am very much […]
बलात्कारको घटनाको पीडित वा प्रभावित व्यक्ति लाइ आवश्यक सुरक्षित सेवा आवाज ले बिगत १९ वर्ष देखि दिदै आको छ । येही कुरा लाइ ख्याल गर्दै आवाज र दिदीबहिनी समाज मेल्बौर्ने बिच गत ३ वर्ष देखि सहकार्य गर्दै आएको छ । लैङ््गिक हिंसाबाट पीडित वा प्रभावित व्यक्ति , बलात्कार, यौनजन्य दुव्र्यवहार भएको हरूसँग काम गर्दा भएको […]
छोरी संरक्षकबाट नै सुरक्षित छैनन परिवर्तित सुर्खेत जिल्ला पंचपुरी नगरपालिका वडा नं. ६ बसोबास गर्ने दिल ब. बि.क.को छोरी सिता बि.क.११ वर्षकी भइन । उनी ६ महिनाको हुँदा उनकी आमाले अर्को संग बिबाह गरि गईन बुबाको लागुपदार्थ पिउने र कहिले इन्डिया जाने कहिले कतै बस्ने बानीले गर्दा उनी आफ्ना अंकल र हजुरबुबाको संरक्षणमा बस्दै आएकी […]